27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:27

TRENDING .

बन्द अवज्ञा गर्दै एमाले कार्यकर्ता प्रधानमन्त्रीको कार्यक्रममा सहभागी

- Advertisement -

हरि शर्मा
परासी,१४ फागुन ः प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवामा सम्बोधन गर्न कार्यक्रमलाई विथोल्ने गरी शुक्रबार मधेसी मोर्चाले परासीमा आव्हान गरेको यातायात बन्दले एमाले कार्यकर्ता लिएर हिडेका सवारीसाधनलाई कुनै प्रभाव पारेन । जिल्लाका विभिन्न स्थानबाट कार्यक्रम स्थल जान हिडेका एमाले कार्यकर्ता बोकेका बस र अन्य सवारीसाधनहरु भूमहीबाट परासीहुँदै भैरहवा पुगेका थिए । uml4मोर्चाको दबाबका कारण परासीबाट चल्ने सार्वजनिक यातायात भने चलेका छ्ैनन । तर एमाले कार्यकर्ता बोकेका ९० बढी बससहित १ सय ५० सवारीसाधनहरु कार्यक्रम स्थल पुगेका थिए । बन्द अवज्ञा गर्दै आएका एमाले कार्यकर्ताको बस देखेपछि न्यून संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले परासीस्थित बाईपास सडकमा बसेर प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका थिए ।   करिब १५ जनाको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले ढुंगा प्रहार गर्न सक्ने सम्भाव्यलाई मध्यनजर गर्दै प्रहरीले बसलाई निगरानी राखेर पठाएको थियो । एमाले लुम्बिन अञ्चल कमिटीले शुक्रबार भैरहवामा प्रधानमन्त्रीको सम्बोधनमा आमसभा आयोजना गरेको छ ।
उता प्रधानमन्त्रीको कार्यक्रमलाई विथोल्ने गरी राखिएको बन्द सफल हुन नसकेपछि मोर्चाले १ बजेदेखि यातायात बन्द फिर्ता लिएको जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्