27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:31

TRENDING .

अपडेट: कालिकोटमा प्लेन दुर्घटना, दुवै पाईलटको मृत्यु, यात्रु घाईते

- Advertisement -

नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको जहाज दुर्घटना हुँदा चालक दलका दुई सदस्यको मृत्यु भएको छ ।

जहाजमा चालकदलका दुई सदस्य सहित ११ जना सवार थिए । नौ यात्रु घाइते छन् । उनीहरु मध्य एक जना अलिबढी गम्भिर भएको बताइएको छ । जहाजका चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाको मृत्यु भएको हो ।12768179_10208312055499614_1091757441259761621_o

जहाज कालिकोट जिल्लाको चिल्खायामा दुर्घटनामा परेको हो । जहाजमा खरावि आए पछि आकस्मिक अवतरण गराउने क्रममा दुर्घटना भएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्