27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 04:05

TRENDING .

विमान दुर्घटनाग्रस्त अवस्थामा फेला , विमानमा सवार सबै यात्रु तथा चालकदलका सदस्यको मृत्यु

- Advertisement -

बुधबार बिहानदेखि सम्पर्क बिहिन रहेको तारा एयरको ९एनएएचएच विमान म्याग्दीको सोली घोप्टेभीरको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।Tara-Air

सोलिघोप्टे भीरको मुनि जलेको अवस्थामा विमान भेटिएको म्याग्दीका प्रहरी प्रमुख डिएसपी विश्वराज खड्काले जानकारी दिएका छन् । उनले भने, ‘हाम्रो प्रहरी टोली घटनास्थल पुगेको छ । टोलीले जलेको अवस्थामा विमान देखेको हामीलाई जानकारी दिएका छन् ।’

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले पनि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका छन् । विमान आगो लागेको अवस्थामा फेला परेको र विमानमा सवार सबै यात्रु तथा चालकदलका सदस्यको मृत्यु भएको जानकारी मन्त्री पोखरेलले दिएका छन् । तर, यसको पुष्टी भने भइसकेको छैन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

1 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्