27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:48

TRENDING .

नवलपरासीको अमलटारीमा मृत गैडा फेला

- Advertisement -

नवलपरासीको अमलटारीमा मृत गैडा फेला परेको छ । मृत गैडा देखेपछी निकुञ्जलाई खबर गरेको स्थानीय खामबहादुर मुसहरले बताउनुभयो । गैडाको खाग, खुर लगायतका मूल्यवान वस्तु सुरक्षित रहेको छ । poached_rhino_kazirangaमृत गैडालाई देखेर खबर गर्नेलाई निकुञ्ज प्रशासनले ५० हजार रुपैयां पुरस्कार स्वरुप दिने व्यवस्था रहेको छ । तथापि निकुञ्जले अझसम्म त्यस्तो पुरस्कार नदिएको स्थानीयले वताएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्