27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:34

TRENDING .

पोखराबाट जोमसोम उडेको विमान बेपत्ता विमान को-को सवार थिए ?

- Advertisement -

पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कबिहिन भएको छ ।

पोखरा विमानस्थलबाट बुधबार बिहान पौने ८ बजे जोमसोमका लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज सम्पर्कबिहिन भएको हो । विमानमा चालकदलका तीन सदस्यसहित २० जना सवार रहेको बताइएको छ ।Tara-Air

म्याग्दी र मुस्ताङको सीमा क्षेत्रको रूप्से झरना नजिकै दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । स्थानीयले आगो लागेको देखेको बताएपछि प्रहरी उक्त क्षेत्र तर्फ गएको छ । धौलागिरी हिमाल, रुप्से झरना र काभ्रेभीर आसपासमा जहाज खसेको अनुमान गरिएको छ ।

विमान को-को सवार थिए ?

१) रेवती बराल

२) मुक्तिनाथ वास्तोला

३) बिनिता भट्टचन

४) कृष्णलाल भट्टचन

५) दिलकुमारी गौचन

६) देवीजंग गुरुङ

७ ) फन्जोक गुरुङ

८) लक्ष्मी हिराचन

९) मोति बहादुर केसी

१०) पवित्रा केसी

११) लेप्साङ लामा

१२) बालकृष्ण न्युरे

१३) कान्छा परियार

१४) डोल्मा छिरिङ शेर्पा

१५) राजकुमार तामाङ

१६) कमला थकाली

१७) यिंग माक सिउ

१८) रल्राशेद अहेमद

क्याप्टेन :रोशन मानन्धर

को-पाइलट: डिकेस नेम्कुल र परिचारिका: रोमा राउत

विमानमा रहेका अन्य दुई बालकको नाम खुल्न सकेको छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्