27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:19

TRENDING .

लर्डवुद्ध एकेडेमी द्धारा १२ औ वार्षिक उत्सवका अवसरमा फलफुल वितरण

- Advertisement -

लर्डवुद्ध एकेडेमी कावासोतीले आफ्नो १२ औ वार्षिक उत्सवका अवसरमा  सोमवार फलफुल वितरण गरेको छ । शिवमन्दिर स्वास्थ्य चौकी अठ्ठाईस विगाहामा उपचारका लागि आएका विरामी लाई फलफुल वितरण गरीएको हो । P1090266एकेडेमीका अध्यक्ष हरी प्रसाद वास्तोलाको अध्यक्षता तथा स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा २४ जना गर्भवती तथा क्षयरोगका विरामी लाई फलफुल वितरण गरीएको एकेडेमीका प्रिन्सीपल रमेश अधिकारीले जानकारी दिनुभयो । वार्षिक उत्सवका कार्यक्रम अन्र्तगत विद्यालयले खेलकुदका कार्यक्रम जारी रहेको र १३ गते वार्षिक उत्सवको मुल समारोह गरीने प्रिन्सीपल अधिकारीले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्