27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 10:39

TRENDING .

नवलपरासीका शान फुटवलर विमल र क्रिकेटर सन्दिप सम्मानित

- Advertisement -

Kheladi

१९ वर्ष उमेर समुहको विश्वकप क्रिकेट र साग फुटवलमा उत्कृष्ट प्रदशर्न गरेका राष्ट्रिय खेलाडी लाई गृहजिल्ला  नवलपरासीमा सम्मान गरीएको छ । जिल्ला खेलकुद विकास समिती नवलपरासीले क्रिकेटर सन्दीप लामिछाने , शुशिल कण्डेल र फुटवल खेलाडी विमल घर्तिमगर र अमृत चौधरी लाई सम्मान गरीएको हो । 41 copyसम्मान हुने चारै खेलाडी नवलपरासी जिल्लाका हुन् । आफ्नो देश तथा जिल्ला लाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै उनिहरु लाई सम्मान गरीएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष कुमार आलेले जानकारी दिनुभयो ।  सम्मानित हुने खेलाडीले नवलपरासी जिल्लामा व्यवसायीक क्ल्व तथा तालिम केन्द्र नभएकाले आफुहरु वाहीरी जिल्लामा गएर सिक्नुपरेको भन्दै जिल्लामा नै व्यवस्थित खेल मैदान र संरचना निमार्ण गर्न सरोकारवालासंग माग गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्