27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:05

TRENDING .

सभापति बन्न आधा दर्जन कस्सिए, संस्थापन फुटाएर प्यानल बनाउँदै देउवा

- Advertisement -

नेपाली कांग्रेसको महाधिवेशन सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहदा नेताहरुको ध्यान नयाँ नेतृत्व लिन केन्दि्रत बनेको छ ।
कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौला, शशांक कोइराला, सुजाता कोइराला लगायतका नेता पार्टी नेतृत्व लिन सक्रिय बनेका छन् ।cropped-Logo-Hulaki.jpg

वरिष्ठ नेता देउवा प्यानलनै बनाएर प्रतिस्पर्धामा उत्रने तयारीमा जुटेका छन् । उनी संस्थापन पक्षका प्रभावशाली नेताहरुलाई आफ्नो समूहमा ल्याएर महामनत्रीको उम्मेलवार बनाउने कसरतमा छन् ।

संस्थापन पक्षसँग असन्तुष्ट अर्जुननरसिंह केसीलाई महामन्त्रीको उम्मेदवार बनाउन देउवाले सोमबार निकट नेताहरु विमलेन्द्र निधि, पूर्णबहादुर खड्का लगायतसँग छलफल गरे ।
नागरिकबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्