27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:11

TRENDING .

नवलपरासीमा सम्पन्न होमस्टे एशोसिएसन नेपालको अध्यक्षमा केसी र महासचिवमा मर्दनिया

- Advertisement -

होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनले भीम केसीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नवलपरासीको थारु होमस्टे अमलटारीमा दुई सम्म चलेको सम्मेलनले उपाध्यक्षहरुमा परशुराम चौधरी,  केशब वडाल, वेदुमणी निरौला, सारदा आचार्य, बावुराजा महर्जन, धनेश्वर वस्याल, रामबहादुर चौधरीलाई चयन गरेको हो ।   home stay   महासचिव प्रेमशंकर मर्दनियाथारु, सचिव राजुकमार लामिछाने कोषाध्यक्ष, सुरज वास्तोला र  सदस्यहरुमा पूर्णचन्द्र उपाध्याय, आङमाया शेर्पा, रुपेश गुरुङ्ग, चुरामणी पौडेल, कृष्ण चौधरी, कौशिला मैनाली, चुन्नु आचार्य, दिलकुमारी राना, गंगादेवी हैजु महर्जन, सोमलाल महत्तो, सुन्दरी खतिवडा, मनोस घले, रामकुमार श्रेष्ठ र धनकुमार आले  चयन भएका छन्  ।  ७० निजी र ८० सामुदायिक होमस्टेका दुई सय ५० प्रतिनिधि र ५० पर्यवेक्षकगरी  तीन सय सहभागी सम्मेलनले होमस्टे सञ्चालनका  व्यापक छलफल भएको थियो  ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्