24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

लुम्विनी विकासकोषमा पर्ने ३ जिल्लामा ठुला होटल नभई होमस्टे स्थापना गरीने:मन्त्रि आनन्द पोख्रेल

- Advertisement -Flowers in Chania

सस्कृति तथा पर्यटन मन्त्रि आनन्द पोख्रेलले वृहत्तर लुम्विनी विकासकोषमा पर्ने ३ जिल्लामा ठुला होटल नभई होमस्टे स्थापना गरीने वताउनुभएको छ । होमस्टे घरवास एसोसेसयिनको राष्ट्रिय सम्मेलनको आज नवलपरासीको अमलटारीमा उद्घाटनै गर्दै मन्त्रि पोख्रेलले यस्तो वताउनुभएको हो । ग्रामीण पर्यटनको मार्फत नै नेपालको विकास सम्भव भएकाले स्थानीय खाना , सस्कृती र भेषभुषा मार्फत नवलपरासी , रुपन्देही र कपिलवस्तुमा ठुला पाचं तारे होटलको सट्टामा होमस्टे खोल्ने सरकारको तयारी रहेको वताउनुभएको हो ।
P1090198
मुलुकभरका ३१ जिल्लामा २ सय ४७ वटा होमस्टे रहेको र निम्न आयसा्रेत भएका स्थानीयको जनजिविकामा राम्रो सुधार भएको छ । देशभरीवाट ५ सय भन्दा वढी प्रतिनिधि सहभागी एसोसेसीयन नयां नेतृत्व चयन गर्दै आईतवार सकीने छ । अमलटारी ओमस्टेमा मात्र २ वर्षमा २७ हजार आन्तरीक तथा वाह्य पर्यटक आएको होमस्टे सञ्चालक प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्