27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:18

TRENDING .

लुम्विनी विकासकोषमा पर्ने ३ जिल्लामा ठुला होटल नभई होमस्टे स्थापना गरीने:मन्त्रि आनन्द पोख्रेल

- Advertisement -

सस्कृति तथा पर्यटन मन्त्रि आनन्द पोख्रेलले वृहत्तर लुम्विनी विकासकोषमा पर्ने ३ जिल्लामा ठुला होटल नभई होमस्टे स्थापना गरीने वताउनुभएको छ । होमस्टे घरवास एसोसेसयिनको राष्ट्रिय सम्मेलनको आज नवलपरासीको अमलटारीमा उद्घाटनै गर्दै मन्त्रि पोख्रेलले यस्तो वताउनुभएको हो । ग्रामीण पर्यटनको मार्फत नै नेपालको विकास सम्भव भएकाले स्थानीय खाना , सस्कृती र भेषभुषा मार्फत नवलपरासी , रुपन्देही र कपिलवस्तुमा ठुला पाचं तारे होटलको सट्टामा होमस्टे खोल्ने सरकारको तयारी रहेको वताउनुभएको हो ।
P1090198
मुलुकभरका ३१ जिल्लामा २ सय ४७ वटा होमस्टे रहेको र निम्न आयसा्रेत भएका स्थानीयको जनजिविकामा राम्रो सुधार भएको छ । देशभरीवाट ५ सय भन्दा वढी प्रतिनिधि सहभागी एसोसेसीयन नयां नेतृत्व चयन गर्दै आईतवार सकीने छ । अमलटारी ओमस्टेमा मात्र २ वर्षमा २७ हजार आन्तरीक तथा वाह्य पर्यटक आएको होमस्टे सञ्चालक प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्