27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:08

TRENDING .

यस्तो सुसाइड नोट लेखेर कोरियामै झुन्डिए गणेश

- Advertisement -

रोजगारीका  लागि दक्षिण  कोरिया रहेका  एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन । चार  ४ वर्षअघि यहाँ आएका पन्चमुल गाविस-३ स्याङजाका २४ वर्षीय गणेशराज  चापागार्इँ  कम्पनी नजिकै रुखको हाँगामा झुन्डिएको अवस्थामा भेटिएका  हुन् । उनको मृत शरीर बुधवार मध्यरातमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

उनले छोटो सुसाइड नोट पनि लेखेर छोडेका  छन् । मृतकका सहकर्मी पेलाकोट स्याङ्गजाका रमेश अधिकारीका अनुसार सुसाइड नोटमा साथीहरुसँग माफी माग्दै आफ्नो खातामा रहेको रकम भूकम्पपीडित र अपांगलाई सहयोग गरिदिन आग्रह गरिएको छ  ।
स्थानीय सुनछाङ  प्रहरीले  सोलस्थित नेपाली राजदूताबासलाई घटनाको प्राराम्भीक जानकारी गराएको छ । उक्त कम्पनीमा अन्य  १२ नेपाली कामदारहरु  कार्यरत छन् । अबिबाहित चापागाईँ केही महिनाअघि बिदामा घर गएर फर्केका थिए ।
उनको परिवारमा आमा बुबा तिन दिदि बहिनि र एक भाइ रहेका छन् । नेपाली   राजदूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाको विवरण परराष्ट्र मन्त्रालयमा बिहीबारै पठाइसकिएको जनाउँदै घटनास्थलमा शुक्रबार जाने बताए । अन्नपूर्णपोष्टबाट

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्