27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:34

TRENDING .

नवलपरासीकै पहिलो दुग्ध प्याकेजिङ फर्म

- Advertisement -
दयाराम आचार्य/  नवलपरासी । कावासोती नगरपालिका ७ बदु्रवामा स्थापना भएको नवलपरासीकै पहिलो दुग्ध प्याकेजि¨ फर्म मनास्लु मिल्क एण्ड कृषि फर्मको  उद्धघाटन गरीएको छ ।फर्म बाट मनास्लु ब्रान्डका दुध , दहि , ध्यू, लगाएत दुग्घ जन्य उत्पादन बजारमा ल्याउने जनाईएको छ ।  फाल्गुन ७ गते बाट बजारमा ल्याएको संचालन नन्दु रिजालले बताउनु भयो ।फर्मबाट चिसोमा हुने किटाणु र तातोमा हुने किटाणु मार्नको लागि पाश्चराईजेशन बिधिबाट दुधलाई शुद्ध किटाणु रहीत बनाई उपभोक्तालाई पुर्ण रुपमा गुणस्तरीय दुध उपलब्ध गराउने अर्का संचालन प्रकाश लामिछानेले बताउनु भयो ।शुरुमा दैनिक १५ सय लिटर दुध उत्पादन गरी बजार ल्याउने तयारी रहेको र पछि दैनिक १० हजार लिटर दुध उत्पादन गर्ने गरी तयारी गरेको उहाले बताउनु भयो । उत्पादित दुध नवलपुर क्षेत्र संगै चितवन ,लगाएतका बजारमा पुर्याउने लक्ष्य रहेको लामिछानेले बताउनु भयो ।

manasle-milk

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्