27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 08:09

TRENDING .

क्रियाशिल पत्रकार महिला नवलपरासीमा भुषाल

- Advertisement -

क्रियाशिल पत्रकार महिला (डब्लु डब्जु जे ) नवलपरासीको कावासोतीमा भएको प्रथम अधिवेशनले धनु भुषालको अध्यक्षतामा ७ सदस्यिय नया कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा ज्ञानु पंगेनी , सचिवमा सिता सर्मा , कोशाध्यक्षमा तारा बराल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा कमला राना , आरती राना र सजनी आले चयन हुनुभएको छ ।

यसअघि अधिवेशनको उद्घाटनशत्र नोपल पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष विरेन्द्र पराजुली तथा क्रियाशित पत्रकार महिला नवलपरासीका निबर्तमान उपाध्यक्ष धनु भुषालको अध्यक्षातामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी पराजुलीले पत्रकार महिलाहरुकालागी अब महासंघको सदस्यता दिलाउनमा सकदो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।उहाले कुनै नातावाद कृपावाद  तथा पार्टीका संगठनको सिफारिस भरमा नभै  सदस्य हुनकालागी योग्यता पुगेकाहरुलाई मात्रै सदस्यता वितरण गर्नकालागी पनी आफु र आफनो संस्था लागी पर्ने समेत बताउनुभयो ।IMG_1982यसैगरी कार्यक्रममा बोल्दै कार्यक्रमकी विषेश अतिथी क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे चितवनकी अधयक्ष तथा नेपाल पत्रकार महासंघ चितवन महिला विभाग संयोजक शान्ता अधिकारीले यो संस्था विशुद्ध लेखेर कलम चलाएर खाने श्रमजिवी पत्रकारसंग आबद्ध संस्था भएकाले यस्ता पत्रकार महिलाहरुको पेशागत हक अधिकारकालागी  वकालत गर्न  सदैव तयार रहने   बताउनुभएको थियो । यस्तै उहाले समयको परिवर्तनसंगै पत्रकारिता पेशामा पनी विभिन्न विकृति विसंगती भित्रीएको भन्दै  यसलाई महासंघले चिर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो भने हिजोआज कतिपय पत्रकार महिलाहरुले पनी अनुशाशनको ख्याल नगर्दा असुरक्षित  हुने र हिंसाको सिकार हुनुपरिरहेकाकाले आफ्नो व्यक्तिगत सुरक्षाकालागी  आफनो कृयाकलापमा ख्याल गर्न आग्रह गर्नुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्