27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:09

TRENDING .

काग्रेस , एमाले र माओवादीको कंकालमात्र वाँकी : डा. वावुराम भट्टराई

- Advertisement -

नयां शक्ति नेपालका संयोजक डा. वावुराम भट्टराईले काग्रेस , एमाले र माओवादीको कंकालमात्र वाँकी रहेकाले नयां नेपाल निमार्ण प्रकृयाले गतिलिन नसकेको वताउनुभएको छ । नयां शक्ति निमार्ण अन्तरीम परिषद नवलपुरले कावासोतमिा आयोजना गरेको छलफल कार्यक्रममा वोल्दै भट्टराईले यस्तो वताउनुभएको हो । इतिहासको हरेक खण्डमा नयां शक्तिको आवश्यक्ता र उदय भएको भन्दै नयां संविधान निमार्णपछीको भौतिक सभ्यता निमार्णको लागि फरक शक्तिको आवश्यक्ता भएको भन्दै आफु नयां शक्ति निमार्णमा जुटेको वताउनुभएको हो ।
P1090186
नयां शक्ति निमार्ण एउटा शसक्त राजनितिक शक्तिकोरुपमा आउने उद्घोष गर्दै भट्टराईले अहीलेका सत्ताधारी दल र काग्रेस नयां शक्ति प्रति जनताको आकर्षण देखेर कापेँको भट्टराईको जिकीर थियो । नवलपुरमा मोती रिजालको संयोजकत्वमा १ सय १ सदस्सीय अन्तरीम परिषद  गठन भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्