27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:30

TRENDING .

राष्ट्रिय फुटवल टिमका विमल घर्ती मगर लाई गृह जिल्ला नवलपरासीमा भव्य स्वागत (फोटो फिचर)

- Advertisement -

साग फुटवलमा स्वर्णपदक जित्न सफल नेपाली राष्ट्रिय फुटवल टिमका विमल घर्ती मगर लाई गृह जिल्ला नवलपरासीमा भव्य स्वागत तथा नागरिक अभिनन्दन गरीएको छ । काठमाण्डौ आए संगै परिवार भेट्न नवलपरासीको बर्दघाट आईपुगेका घर्ती लाई स्थानीयले नगरपरिक्रमा सहित नागरिक अभिनन्दन गरीएको हो । घर्तीले मुलुकको संगै नवलपरासी जिल्लाको नाम समेत उच्च वनाएको भन्दै विभिन्न स्थानमा सम्मान गरीएको छ ।गृह जिल्लामा आफुलाई गरीएको सम्मानले झन हौसला वढेको भन्दै आगामी दिनमा अझै उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको नाम उज्वल पार्ने घर्तीले वताउनुभयो ।  सम्मान र अभिनन्दन थाप्दा थाप्दा आफन्त लाई समेत भेट्न पाएको छैन् विमलले भने विदा एक हप्ताको मात्र छ ।

bimal 1 (1) bimal 1 (4) bimal 3

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्