27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:20

TRENDING .

नवलपरासीमा दुर्घटना, एकको मृत्यु

- Advertisement -

नवलपरासीको दुम्किबास ५ दाउन्ने ओरालोमा बुधबार राति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँंदै गरेको भारतीय नम्बर प्लेटको ए पी ०७ वाई ६३७७ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक सहचालक भारतको आन्द्रप्रदेश बस्ने बर्ष ३० का रहेमान सेठको घटनास्थलमै मृत्यु भएको हो ।acc
उनको ट्रकमा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए ।दुर्घटनामा परी चालक पनि सामान्य घाइते भएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्