27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:19

TRENDING .

तस्करी बढेपछि नवलपरासीका सीमामा सशस्त्र प्रहरीको निगरानी

- Advertisement -

नवलपरासीका सीमा नाकाबाट अवैध रुपमा कुखुरा र चल्लाको कारोबार बढेको गुनासो आएपछि सशस्त्र प्रहरीले निगरानीमा कडाई गरेको छ । नेपालमाभन्दा भारतमा कुखुरा र चल्लाहरु सस्तोमा पाईने भएपछि कारोबारीहरुले साईकल, मोटरसाईकल र बाँसको घारमा राखेर नेपालतर्फ अवैध कारोबार बढाउँदै आएका छन् । गुनासोसँगै निगरानीमा कडाई गरेपछि सशस्त्र प्रहरीले एक महिनाको अवधिमा ८ लाख बराबरका कुखुरा र चल्लालाई बरामद गरेको सशस्त्रप प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरका उपरीक्षक प्रेमराज पोखरेलले बताउनुभयो । कुखुरा र चल्लाको तस्करी रोक्न सशस्त्र सीमा सुरक्षा बि.ओ.पी. हरपुरका निरीक्षक सुदिप रेग्मीको नेतृत्वमा टोलीनै बनाएर अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उक्त टोली महेशपुर, हरपुर, अमानिगञ्जलगाएतका नाकामा निगरानी बढाएर तस्करी नियन्त्रणमा खटिएको छ । challa baramad
प्रउ पोखरलेका अनुसार माघ महिनादेखि फागनुको ४ गतेसम्म ६ लाख बढीका चल्ला र दुईलाख बढी कुखुरालाई बरामद गरिएको छ । बरामद पंक्षीलाई पशु क्वारेन्टाईन चेकपोष्टको रोहबरमा नष्ट गरिएको छ । भारतमा ४० देखि ५० रुपैयाँ पर्ने चल्ला नेपालमा ७० देखि ८० रुपैयाँसम्म बिक्रि हुने गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्