27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:17

TRENDING .

एक दिनको वाटो हिडेर हेमन्त शर्माको गित सुने ःसारु

- Advertisement -

P1090097

नविन पौडेल ÷कावासोती÷

हेमन्त शर्मा आउने रे भनेर एक दिनको वाटो हिडेर आएकी डाडांझेरी ३ नवलपरासीकी मनमायां सारु आफ्नै अगाडी हेमन्त शर्मा पाउदां निकै खुसी थिईन् । सारु लाई सवैभन्दा मन पर्ने गायक शर्मा उन्कै छेउमा आएर “थापन थापन हातैमा भनेर माईक दर्शक दिर्घामा फर्काउदा सारुले पनी “मायाँको चिनो मायालु ” भन्दै अपुरो गित लाई पुरा गरीन् । आज निकै खुसी लागेको एक दिनको दुख पनी कता हरायो कता हसिलो मुहारमा सारुले भनिन् । हेमन्त संगै सेल्फि फोटो खिचाउंने रहर भने मोवाईलमा चार्ज नहुदा उनले पुरा गर्न सकीनन् । यो प्रसङगं हो नवलपरासीको कावासोतीमा जारी तेसा्रे नवलपरासी महोत्तसवको । महोत्तसवमा विभिन्न कलाकारको प्रस्तुतीले महोत्तसव स्थल भरीभराउ वनेको छ भने गित संगित सुन्न आएका दर्शकले मेलामा व्यपार पनी वढाएका छन् । महोत्तवमा मंगलवार गाएक हेमन्त शर्मा , चन्द्र शर्मा , राजन गुरुङ, डान्सर विय थापा लगाएतले दर्शक लाई नचाएका थिए । महोत्तसवमा रमेशराज भट्टराई , राधिका हमाल , उमा गिरी लगाएतको प्रस्तुती हेर्न मेलामा अवलोकनकर्ताको भिड लागेको थियो । P1090122

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्