27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:49

TRENDING .

सहचालकले सवारी चलाउदा नवलपरासीमा दुर्घटना , १६ यात्रु घाईते , (फोटो फिचर )

- Advertisement -

acci 2acci1 copy

पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती जंगलमा तिन वटा सवारीसाधन एक आपसमा ठक्कर खादा १६ जना घाईते भएका छन् । नारायाण्गण वाट डण्डा आउदै गरेको ना २ ख ७९०८ नम्बरको वस अनियन्त्रित हुदा ना ५ ख ५००६ र ना १ प ४८०० नम्बरको अर्किड कलेजको वस संग ठक्कर खादाँ सो दुर्घटना भएको हो । ना २ ख ७९०८ नम्बरको लोकल बसका चालक दलदलेमा झरेर सहचालकलाई सवारी चलाउन दिएपछी दुर्घटना भएको घाईते  विन्दु भुर्तेलले वताउनुभयो । घाईते मध्य ४ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि भरतपुर लगिएको र अन्य घाईतेको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

36 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्