27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:20

TRENDING .

कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक

- Advertisement -

काठमाडौं,फागुन ४-

परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले उच्चमाध्यामिक शिक्षा परिषदले सञ्चालन गर्ने कक्षा ११ र १२ को परीक्षातालिका सार्वजनिक गरेको छ ।hseb1

परीक्षातालिका अनुसार कक्षा १२ को परीक्षा २०७३ बैशाख २० गतेबाट सुरु हुनेछ । कक्षा १२ को परीक्षा बैशाख २० देखि जेष्ठ १ गतेसम्म सञ्चालन हुनेछ ।त्यस्तै कक्षा ११ को परीक्षा जेष्ठ २ गतेबाट सुरु हुनेछ । २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ।परीक्षा बिहानी सत्रमा ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यलयले जानकारी दिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्