27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 07:15

TRENDING .

‘परमाणु कार्यक्रम नरोके टुक्रा-टुक्रा पार्छौँ’

- Advertisement -

दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन ह्वेले उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न चेतावनी दिएकी छन् । उनले भनेकी छन्, ‘यदी उत्तर कोरियाले आफ्नो एटोमिक(परमाणु) कार्यक्रम रोकेन भने उत्तर कोरिया टुक्रा-टुक्रा हुनेछ ।’

यसै वर्षको सुरूवातमा उत्तर कोरियाले हाइड्रोजन बमको परिक्षण गरेर विश्वलाई चकित बनाएको थियो । यसका साथै पछिल्ला दिनमा लामो दूरीको क्षेप्यास्त्रको पनि परिक्षण गरेको थियो । दक्षिण कोरियाकी राष्ट्रपतिले उत्तर कोरियाले पुन: यस्तो कार्य दोहोर्याए आफूहरुले कारबाही गर्ने चेतावनी दिएकी छन् ।

उत्तर कोरियाले सन् १९८५ मा एनपिटी(परमाणु अप्रसार सन्धी)मा सहमति जनाएको थियो । यसका अनुसार उनीहरूले सम्झौतालाई नमानेर न्युक्लियर हतियार निर्माण गर्ने काम गरिरहेको आरोप लगाइएको छ । सन् २००३ मा उत्तर कोरियाले उक्त सम्झौताबाट अलग हुने घोषणा समेत गरेको थियो ।

अमेरिकाले पुन: न्युक्लियर परिक्षण गर्न सक्ने दावी गरेको छ । उत्तर कोरिया पाँचौ पटक न्युक्लियर परिक्षण गर्ने प्रयास गरिरहेको र त्यसका लागि एक रियाक्टरमा तिव्र रूपमा प्लुटोनियम तयार गरिरहेको दावी गरिएको छ । प्योंगयांगमा इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसाइल सिस्टम बनाउनका लागि काम सुरू गरिसकेको अमेरिकी इन्टिलिजेन्स एजेन्सीले दावी गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्