27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:24

TRENDING .

अनेरास्ववियु महाधिवेशनमा फर्जी नामावलीले लफडा

- Advertisement -

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनमा मतदान प्रक्रिया अझै अनिश्चित भएको छ । महाधिवेशन प्रतिनिधि विवादका कारण मतदान प्रक्रिया अनिश्चित भएको हो ।

सोमबार बेलुकी प्रकाशित महाधिवेशन प्रतिनिधिहरुको नामावलीमा अत्यधिक दाबी विरोध परेपछि अन्तिम टुंगो लगाउन हम्मे-हम्मे परेको छ ।

‘दाबी विरोधलाई एक-एक गरी टुंगो लगाउने क्रममा छौं,’ महासचिव पदका दाबेदार अब्दुल हुसेन खानले भने, ‘जतिसक्दो छिटो भोटिङ सुरु गर्ने प्रयास भैरहेको छ । भोटिङ आजैदेखि सुरु गर्ने कोशिसमा छौं ।’

फर्जी नामावलीले लफडा

झापामा महाधिवेशन प्रतिनिधि नै नभएका चार जनाको नाम परेपछि विवाद सुरु भएको थियो । एमाले युवा नेताहरुसमेतको संलग्नतामा विवाद टुंगो लगाउने प्रयास भैरहेको छ ।

गत माघ २८ गते एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उदघाटन गरेका थिए । तर आज पाँचौ दिनसम्म पनि नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु हुन सकेको छैन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्