27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:08

TRENDING .

काँग्रेस चितवन जिल्ला सभापतिमा जीतनारायण श्रेष्ठ

- Advertisement -

नेपाली काँग्रेस चितवनको १३ औं जिल्ला अधिवेशनबाट चितवन जिल्ला सभापतिमा जीतनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।आज सोमबार भएको चुनाबमा जीतनारायण श्रेष्ठले सभापतिका प्रत्याशी दिनेश कोइरालालाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको हो। कुल खसेको८ सय ७३ मतमा जीतनारायण श्रेष्ठले ५०१ र सभापतिका प्रत्याशी दिनेश कोइरालाले ३३७ मत प्राप्त गर्नुभयो ।श्रेष्ठले सभापतिका प्रत्याशी दिनेश कोइरालालाई १६४ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका भएको हो ।jitnarayan-shrestha

यस्तै आज भएको सचिव तर्फको चुनाबमा उत्तम जोशी निर्वाचित हुनु भएको छ ।उत्तम जोशीले प्रत्यासी कैलाश कोइराला र शालिग्राम शर्मालाई पराजित गर्नु भएको हो ।उत्तम जोशीले ३१० मत प्राप्त गर्नुभयो भने प्रत्यासी कैलाश कोइराला २५२ र शालिग्राम शर्माले २९१ मत प्राप्त गर्नुभयो । माघ २५ गते भएको निर्वाचनमा कोषाध्यक्षमा शंकर कँडेल निर्विरोध निर्वाचित भईसक्नु भएको छ ।चितवन जिल्लाको यस अघि भएको चुनाबमा कसैको ५१ प्रतिसत मत न आए पछि आज पुन दोस्रो चरणका निर्वाचनको गरिएको हो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्