27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 09:04

TRENDING .

कैटरिनाकाे हालसम्मकै लामाे चुम्बन

- Advertisement -
कैटरिना कैफ नयाँ फिल्म ‘फितूर’ का कारण चर्चामा छिन्। कहिले आफ्नो कपाललाई लिएर त कहिले अभिनेता आदित्यसँग क्यामेष्ट्रिलाई लिएर अहिले उनी चर्चामा छिन्। दुवै कलाकारको क्यामेष्ट्रि स्क्रिनमा निकै राम्रो देखिएको छ। दुवै कलाकारले दिएको चुम्बनको दृष्यले बलिउडमा हलचल मच्चाएको छ।
ket

उनीहरुबीचको चुम्बनको दृष्य बलिउडमा हालसम्मकै लामो भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनीहरुले तीन मिनेट लामो चुम्बनको दृष्य दिएका छन्। कैटरिना कैफ र आदित्य राय कपुरको फिल्म फितूर १२ फरबरीमा रिलिज भएको हो।

फिल्ममा कैटरिना र आदित्यबीच निकै रोमान्टिक चुम्बनको दृष्य रहेको छ। सो दृष्य खिच्दा निकै कम मानिसलाई मात्र सेटमा जाने अनुमति थियो। संचारमाध्यमका अनुसार कैटरिना र आदित्यबीच कम्फर्ट लेवल थियो, जसका कारण सो चुम्बनको दृष्य सजिलैसँग खिचिएको थियो। दुवै एकअर्कासँग निकै घुलमिल थिए।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्