27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:50

TRENDING .

विपन्न बस्तिमा राष्ट्रिय सेवा दलको निशुल्क स्वास्थ्य शिविर

- Advertisement -

नवलपरासीको दक्षिणी ग्रामीण क्षेत्रका बोटे माझी मुसहर बस्तिमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरेको छ । त्यस क्षेत्रका  वासीन्दामा विशेषगरी छाला तथा आखाँ सम्वन्धि रोगीका विरामी वढी भेटीएका छन् । आर्थिक अवस्था कमजोर भएका र विरामीले थला नपारेसम्म अस्पताल नजाने समुदायमा शिविर सञ्चालन गरी ७ सय जना लाई निशुल्क औषधि वितरण गरेको राष्ट्रिय सेवा दल कावासोती हात्तिखोरले जनाएको छ ।P1090074 राष्ट्रिय सेवा दलले आयोजना गरेको  शिविरमा भरतपुर जिल्ला अस्पताल , लेकवेसी यातायात व्यवसायी समिती नवलपरासी लगाएत विभिन्न संघसंस्थाको सहयोगमा शिविर सञ्चालन गरीएको  नेपाली सेनाले जनाएको छ ।  स्वास्थ्य शिविर क्रमश स्वास्थ्यको पहुंच वाट टाढा रहेका ग्रामिण क्षेत्रका विपन्न वर्गहरुमा लक्षित गरि क्रमश जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिने राष्ट्रिय सेवा दल गण कावासोतीले  जनाएकोछ । शिविरमा एनसीसीका क्यारेडहरुले शिविरको व्यवस्थापन तथा जनचेतना मुलक नाटक , गित प्रस्तुत गरेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्