27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:14

TRENDING .

अवैध अमेरिकी डलर सहित दुई पक्राउ

- Advertisement -

अवैध अमेरिकी डलर सहित नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार धादिंका सुनौलो बजार ७ निवासी २४ बर्षीय सुरेस कोइराला र उदयपुरका गाईघाट नगरपालिका ४ निवासी २७ बर्षीय अशोक परियारलाई पक्राउ गरिएको हो ।DSCN4021
उनीहरुलाई  नवलपरासीको बर्दघाट नगरपालिका ४ बाट पक्राउ गरेका हुन् । उनीहरुले सटहीको बाहानामा विभिन्न व्यक्तिहरुलाई ठग्ने गरेको रहस्य खुलेको समेत प्रहरी उपरीक्षक चौधरीले बताए ।
चौधरीका अनुसार पक्राउ परेको कोइराला र परियारलाई विदेशी मुद्रा अपचलन गरेको र ठगी गरेको आरोपमा कारवाही अगाडि बढाइने छ । विदेशी विनिमय नियमित ऐन २०१९ अनुसार बराम दभएको मुद्रा जफत गरी कुल विगोको तीन गुणासम्म जरिवाना र विगो बमोजिम कारवाही र सजाय हुने तथा मुलुकी ऐन ठगीको १ नं. विपरितको कसुर अपराधे ऐन ४ नम्बर बमोजिम पीडितलाई विगो दिलाई भराई ५ हजार जरिवाना र ५ बर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्