27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 07:12

TRENDING .

भारुको कालोबजारी बढेको भन्दै अर्थमन्त्रीलाई ज्ञापन

- Advertisement -

हरि शर्मा
परासी, १ फागुन ः भारतीय रुपैयाँको कालोबजारी बढेको भन्दै नागरिक समाज परासीले अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
शुक्रबारदेखि सुनवलमा सुरु भएको पश्चिमाञ्चल औद्योगिक व्यापार मेलाको उद्घाटन गर्न पुगेका अर्थमन्त्री पौडेललाई नागरिक समाजका जिल्ला अध्यक्ष शम्भु उपाध्यायले ज्ञापन पत्र बुझाउँदै सीमावर्ती नाकामा रहेको परासी क्षेत्रका अधिकाशं स्थानीयहरु दैनिक उपभोग्य सामाग्री खरिद गर्न भारतीय बजारमा जाने गरेकाले त्यसको फाईदा उठाउँदै बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको जनाइएको छ । त्यसरी कालोबजारी गर्नेमा सटही काउण्टरदेखि बजारका अन्य व्यवसायीहरुसमेत छन् ।  उनीहरुले एकसय रुपैयाँ खरिद गर्दा ७० देखि ७५ रुपैयाँसम्म लिने गरेको ज्ञापन पत्रमा उल्लेख छ । केही महिना अघि घरायसी प्रयोजनका लागी रा.बा.बैंकबाट निश्चित भारु रकम दिने गरेपनि अहिले सो व्यवस्थासमेत हटाइएका कारण कालोबजारी बढेको भन्दै बैंक मार्फत सहज उपलव्ध गराउन पनि ज्ञापन पज्ञमा माग गरिएको छ । Indian_currency
अरु समयभन्दा अहिले विवाहको लगन चलेका कारण सीमावर्ती क्षेत्रका स्थानीयहरु किनमेलका लागी भारतीय बजारमा जाने र त्यहाँ भारु रकम आवश्यक पर्ने भएकाले त्यसको अभावसँगै कालोबजारी बढेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्