27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 09:00

TRENDING .

चोरीको काठसहित बर्दघाटमा जीप नियन्त्रणमा

- Advertisement -

परासी,१ फागुन ः चोरी गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले बर्दघाट नगरपालिका–११ स्थित मौराटारीबाट २२ थान सालका चिरान गोलीया बरामद गरेको छ । wood-tracking-img2
स्थानीय सामुदायिक वनमा कटान गरेर लु.१ ज. ३८८ नम्बरको जीपमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बर्दघाट र वन गस्ति टोलीले उक्त काठ बरामद गरेको जिल्ला वन अधिकृत दुर्गाबहादुर कार्कीले बताए ।
बरामद भएको काठ आवश्यक कारबाही प्रकृयाका लागी बर्दघाट सेक्टर वन कार्यालयमा पठाइएको कार्कीले बताए ।   काठ रामग्राम नगरपालिकामा रहेको स–समिलमा पु¥याउनका लागी लैजादै गरेको बताइएको छ ।  विगत केही दिनदेखि सामुदायिक वनहरुमा काठ चोरीका घटना बढेपछि वन कार्यालयले गस्ति बढाएको जिल्ला वन अधिकृत कार्कीले दाबी गरेका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्