24.1 C
Kathmandu
Thursday, April 18, 2024
Flowers in Chania

नवलपरासीमा चौँरी हेर्ने मानिसहरुको भिड

- Advertisement -Flowers in Chania

नेपालको उच्च हिमाली क्षेत्रमा पाईने चौँरी यति बेला तराई क्षेत्रमा पर्ने नवलपरासीको कावासोतीमा देखिएपछि हेर्ने मानिसहरुको भिड बढेको छ । माघ २६ गते बाट कावासोती नगरपालीकाको डण्डामा सञ्चालन भएको तेस्रो नवलपरासी महोत्सवमा दर्शकहरुको आकर्षण केन्द्र विन्दु बनेको छ उक्त हिमालमा पाईने चौँरी ।
नवलपुर उद्योग बाणिज्य संघ कावासोतीको आयोजनामा सञ्चालन भईरहेको उक्त महोत्सवमा चाँैरी, अस्टिूज र उट प्रदर्शनीमा राखिएको स्टिलमा दैनिक १ हजार भन्दा बढी अवलकन गर्ने गरेको आयोजकले जनाएको छ । नवलपुर क्षेत्रको बासीन्दालाई महोत्सवमा आकर्षणको केन्द्र बनाउन हिमाली क्षेत्रमा मात्र पाइनेyak चौँरी, मधेसको अस्टिूज र उट प्रदर्शनीमा राखेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश पौडेलले जानकारी दिए ।
उक्त स्टिलमा ती जनावर हेर्नको लार्गी विद्यार्थीले २५ र अन्य सर्बसाधरणहरुले ४० रूपैयाँ तिर्नुपर्ने छ ।
साथै नवलपुर महोत्सवमा मरुभुमीमा पाईने उट, र अष्ट्रीज समेत प्रदर्शनीमा राखीएको छ । तराई भुमीमा बसोबास गर्ने नेपालीहरुले समेत नेपालको हिमाली भेगहरुमा पाईने जनवारहरु अवलोकन गर्न पाउन भन्न्े उदेश्यका साथ चौरीलाई पर्दशनिमा राखेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्