27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 05:21

TRENDING .

नवलपरासीमा चौँरी हेर्ने मानिसहरुको भिड

- Advertisement -

नेपालको उच्च हिमाली क्षेत्रमा पाईने चौँरी यति बेला तराई क्षेत्रमा पर्ने नवलपरासीको कावासोतीमा देखिएपछि हेर्ने मानिसहरुको भिड बढेको छ । माघ २६ गते बाट कावासोती नगरपालीकाको डण्डामा सञ्चालन भएको तेस्रो नवलपरासी महोत्सवमा दर्शकहरुको आकर्षण केन्द्र विन्दु बनेको छ उक्त हिमालमा पाईने चौँरी ।
नवलपुर उद्योग बाणिज्य संघ कावासोतीको आयोजनामा सञ्चालन भईरहेको उक्त महोत्सवमा चाँैरी, अस्टिूज र उट प्रदर्शनीमा राखिएको स्टिलमा दैनिक १ हजार भन्दा बढी अवलकन गर्ने गरेको आयोजकले जनाएको छ । नवलपुर क्षेत्रको बासीन्दालाई महोत्सवमा आकर्षणको केन्द्र बनाउन हिमाली क्षेत्रमा मात्र पाइनेyak चौँरी, मधेसको अस्टिूज र उट प्रदर्शनीमा राखेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश पौडेलले जानकारी दिए ।
उक्त स्टिलमा ती जनावर हेर्नको लार्गी विद्यार्थीले २५ र अन्य सर्बसाधरणहरुले ४० रूपैयाँ तिर्नुपर्ने छ ।
साथै नवलपुर महोत्सवमा मरुभुमीमा पाईने उट, र अष्ट्रीज समेत प्रदर्शनीमा राखीएको छ । तराई भुमीमा बसोबास गर्ने नेपालीहरुले समेत नेपालको हिमाली भेगहरुमा पाईने जनवारहरु अवलोकन गर्न पाउन भन्न्े उदेश्यका साथ चौरीलाई पर्दशनिमा राखेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्