27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 03:19

TRENDING .

सुनवलमा पश्चिमाञ्चल स्तरीय औद्योगिक मेलासुरु , अर्थमन्त्रि पौडेलद्धारा उद्घाटन्

- Advertisement -

नवलपरासीको सुनवलमा शनिवारदेखि दोस्रो पश्चिमाञ्चल स्तरीय औद्योगिक व्यापार मेला सुरु भएको छ ।   मेलाको अर्थमन्त्रि विष्णु पोडेलले उद्घाटन गर्नुभयो ।  अन्तराष्ट्रि व्यापारीहरुलेसमेत स्टल रहेकाले नेपाली उद्योगी, व्यवसायीहरुलाई मेलामा उत्साह उत्साह थपेको आयोजक संस्था उद्योग वाणिज्य संघले जनाएको छ ।
कृषि तथा पर्यटनलाई प्रचार प्रसार गरी नवलपरासीलाई औद्योगिक जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले आयोजना गरेको मेलामा मित्र राष्ट्र भारत, पाकिस्तान र बंगादेशका व्यापारीहरुसमेतले स्टल बुकिङ गरिसकेका छन् । जसमा भारत र पाकिस्तानले छालाका प्रदर्शनी राख्ने छन् । भने वंगलादेशले खेलौना र घरेलु उत्पादनका सामाग्री राख्ने छन् ।  मेला माघ २९ देखि फागुन ११ सम्म सञ्चालन हुने छ । मेलाको अर्थमन्त्री विष्णु पाण्डेले उद्घाटन गर्नुहुने छ ।  ३ सय स्टल रहने लक्ष्य लिइएको मेलामा २ सय ५० स्टल रहेको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भरत थापाले बताउनुभयो । 12717675_764035557060331_3037517977818507774_n
ठूलादेखि साना तथा मझ्यौला गरी कुल ७ सय उद्योगहरु रहेको जिल्लामा उनीहरुले उत्पादन गरेका सामानहरुको प्रदर्शनसँगै तयारी पोशाकदेखि हस्तकला र घरायसी उपभोगका सामानहरुको प्रदर्शनी रहने  छ । ७ करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको छ मेलामा  ६५ लाख खर्च हुने अनुमान गरिएको संघका महासचिव गिरिराज पाण्डेले जानकारी दिनुभयो ।
मेलाका आकर्षणमा गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपको स्ट्याचु प्रमुख छ । स्ट्याचुलाई दर्शकहरुको प्रवेशद्धारका रुपमा सिंगारिएको छ । यसले मेलामा आउने दर्शकहरुलाई रामग्राम स्तुपको अवलोकन गर्नमा अभिप्रेरित गर्ने विश्वास आयोजक संघको छ । त्यस्तै अष्ट्रिज र ईमु चराका साथै संसारमै दुर्लभ मानिएको डाइनोसर पनि मेलाको आर्कषणका रुपमा राखिएको छ । कृषितर्फ एक गाउँ एक उत्पादन अन्र्तगतको जिल्लामै उत्पादन गरिएको प्याजलाई प्रर्दशनीमा राखिने छ । नयाँ प्रविधिको गाई दुहुने मेसिन रहने छ भने प्रर्दशनी स्थलमै माछा पोखरी निर्माण गरी पोखरीबाट माछा बिक्रि गरीएको छ । उद्घाटनमा विभिन्न जातजातीका भेषभुषा झाँकी प्रस्तुत गरीएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्