27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:54

TRENDING .

नेपाल नामिबियासँग १५ रनले पराजित

- Advertisement -

माघ २८, २०७२- नामिबियासँग भएको प्लेअफ म्याचमा नेपाल १५ रनले पराजित भएको छ । टस जितेर पहिले व्याटिङ रोजेको नामिबियाले ९ विकेटको क्षतिमा पुरै ओभर खेल्दै २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

२ सय २६ रनको विजय लक्ष्य पछ्याउँदै व्याटिङमा आएको नेपालले सुरुवाती पार्टनरसीप राम्रो रहेपनि मध्यक्रममा व्याट्सम्यानले चल्न सकेनन् ।

नामिबियाका लोहन लौरेन्सले सर्वाधिक ५९ रन बनाए । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिन सफल भए भने सुशील कँडेलले २ विकेट लिए ।

नेपालको तर्फबाट सुनील धमलाले ८४ बलमा ५९ रन बनाए । नेपालको इनिङ धरासयी बनाउने क्रममा नामिबियाका फ्रेटज कोट्जी र माइकल भान लिङेगेनले ३/३ विकेट लिए ।

नेपाल पराजित भएसँगै आईसीसी यू–१९ विश्वकपमा सिधै प्रवेश अथवा छनोटको लामो र अनिश्चित प्रक्रियाबाट गुज्रिएको छ ।

नेपालले फेरि छनोटको नयाँ चरणबाट सुरु गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को हालै बसेको बैठकले बंगलादेशमा भइरहेको युवा विश्वकपमा एसोसियट देशमध्ये शीर्ष स्थानमा रहनेले दुई वर्षपछि न्युजिल्यान्डमा हुने विश्वकपमा सिधै प्रवेश पाउने निर्णय गरेको थियो । यो एक भाग्यमानी टिम नामिबिया भएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्