27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:58

TRENDING .

अनेरास्ववियुको २२औँ महाधिवेशन :ओली र नेपाल समुहबीच कडा प्रतिस्पर्धा

- Advertisement -

एमाले भ्रातृ संगठन अनेरास्ववियुको २२औँ महाधिवेशन आजबाट सुरु हुने भएको छ । आजदेखि काठमाडौंमा सुरु हुने महाअधिवेसनले नयाँ नेतृत्व चयन गर्नेछ । भृकुटीमण्डमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा संस्थापन पक्षबाट नवीना लामा र माधवकुमार नेपाल पक्षबाट दीपक गौतमबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ ।thumb.php

लामा समूहबाट उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल र शैलेश लामा तथा महासचिवमा ऐन महरको नाम घोषणा गरिएको छ । संस्थापन पक्षले अध्यक्षका दाबेदार रहेका महरलाई महासचिवमा अघि सारेर बलियो र सशक्त टिम सार्वजनिक गरेको दाबी गरेको छ । उता, वरिष्ठ नेता नेपालनिकट गौतम समूहबाट उपाध्यक्षमा जीवन राई, राधिका खतिवडा, सरोज यादव, नीलकण्ठ आचार्य तथा महासचिवमा अब्दुलहुसेन खाँको उम्मेदवारी टुंगो लागेको छ ।

परिवर्तित परिस्थितिमा मधेसको सन्तुलनसमेत मिलाएर उम्मेदवारी टुंगो लगाएको सो समूहको दाबी छ । गौतम समूहले संस्थापनले नै पहिले छुट्टै भेला गरी गुटबन्दी संस्थागत गर्न खोजेको आरोप लगाएको छ । गौतम समूहले उम्मेदवारहरूको सूची सार्वजनिक नगरे पनि सचिवसहित सचिवालय सदस्यको नाम एकैपटक टुंग्याउने गरी अन्तिम गृहकार्य गरिरहेको छ

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्