27 C
Kathmandu
Tuesday, October 27, 2020
2020 Oct 27, Tuesday 06:30

TRENDING .

जनयुद्ध दिवस परासीमा मनाउने

- Advertisement -

नेकपा क्रान्तिकारी माओवादी नवलपरासीले फाल्गुन १ गते   जनयुद्ध दिवस परासीमा मनाउने निर्णय गरेको छ । नवलपरासीको चोरमारामा बसेको नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको जिल्ला कमिटिको वैठकले यस्तो निर्णय गरेको नेकपा क्रान्तिकारी माओवादी नवलपरासीका सेक्रेटरी सूर्य न्यौपाने विमलले बताए । विमलका अनुसार अन्य माओवादी पार्टीहरुसंग समेत मिलेर जनयुद्ध दिवस मनाउने गरी अन्य दलहरुसंग पनि छलफल अगाडि बढाउने निर्णय भएको छ । २०५२ साल फाल्गुन १ गते मा तत्कालिन नेकपा (माओवादी) ले जनयुद्ध घोषणा गरेको दिनको सम्झनामा यो दिवस माओवादी पार्टीहरुले मनाउंदै आएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्