27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 02:47

TRENDING .

होमस्टेको राष्ट्रिय सम्मेलन यहि फागुन ७, ८ र ९ गते अमलटारी हुने

- Advertisement -

home stay

होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलन एबम होममस्टे कार्यशाला गोष्ठी नवलपरासीको पर्यटकीय गाउ अमलटारी होमस्टेमा हुने भएको छ । नेपाल सरकार सँग अनुमती लिई (दर्ता भई)  सञ्चालनमा आएका होमस्टेहरुको छाता संगठन हामस्टे एशोसिएसनको पहिलो सम्मेलन यहि फागुन ७, ८ र ९ गते अमलटारी हुने पत्रकार सम्मेलन गरि आयोजनले जानकारी दिएको छ ।राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री  आनन्द प्रसाद पोख्रलले आउने आयोजकले जनाएको छ । पछिलो समय नेपालमा आर्थिक बिकास गर्नेको लागी स्थानिय स्तरलाई पर्यटकीय क्षेत्र बनाई आन्तरिक तथा बाहे पर्यटकलाई आगमन गराउनको लागी ३ सय भन्दा बढी होमस्टे दर्ता भएर सञ्चालनमा आएका छन् । होमस्टे एशोसिएसन नेपाल मार्फत पर्यटन बिकास गरि सिमान्तकृत जनसमुदायको जिवनस्तर उकास्न , साँस्कृतिक–प्राकृतिक सम्पदाको संरक्षण गर्न , गरिबी निवारण गर्ने , पर्यापर्यटन , जैबिक विविधता , दुर्लभ बन्यजन्तु सरक्षण गर्न सहयोग पुराउने होमस्टे एशोसिएसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनका सयोजक पिशुराम चौधरीले जानकारी दिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्