27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 02:55

TRENDING .

कोइरालालाई दागबत्ती दिइयो

- Advertisement -

काठमाडौँ, २७ माघ(ओएनएस) : पशुपतिको आर्यघाटमा दिवंगत नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दागबत्ती दिइएको छ । कोइरालाको पार्थिव शरीरमा उनका भतिजाद्वय अतुल कोइरालाले दागबत्ती दिएका हुन् । उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

भतिजाहरूले दागबत्ती दिएसँगै सेनाको टुकडीले राष्ट्रगानको धून बनाएको छ भने नेपाली सेनाले सम्मान व्यक्त गर्दै १३ तोपको सलामी दिएको छ ।

कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि केहीबेर आर्यघाटमा राखिएको थियो । उच्चपदस्थ अधिकारी, नेता, विदेशी कुटनीतिज्ञहरू, सुरक्षा बलका प्रमुखहरूले अहिले आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

यसअघि कोइरालाको शव दशरथ रंगशालाबाट थापाथली, सिंहदरवार, पुतलीसडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइएको थियो । उनको अन्त्येष्टिमा हजारौ शुभचिन्तक तथा सर्वसाधारण आर्यघाट पुगेका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्