27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:41

TRENDING .

कोईरालाको निधारमा चोट चैं कसरी लाग्यो ? निधार र सिरकमा रगत पनि

- Advertisement -

केहि सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले फेसबुक र ट्वीटरमा सुशील कोइरालाको निधन पछि शङ्का पनि ब्यक्त गरे ।aa

ट्वीटर प्रयोगकर्ता अशोकले शुशिल कोईरालाको यो निधारमा चोट चैं कसरी लाग्यो !? निधार र सिरकमा रगत पनि लागेको छ … भनेर पोष्ट गरेपछि त्यसमा अरु सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले पनि झनै शङ्का माथि शङ्का गर्दै गए ।

gegt

बिन्दु परिवारले ट्वीटरमा अशोक खड्काको ट्विटलाइ त्यही त दाई म बिहान देखी त्यही सोच्दैछु के ! भनेर आश्चर्य जनाइन् ।

न्युज २४ संगको कुराकानीमा कोइरालाका चिकित्सक डाक्टर करबिर नाथ योगीले केहि दिन देखि स्वास्थ्यमा समस्या देखिएको र कमजोरीका कारणले उठ्न पनि नसक्नु भएको जानाकारी गराउनु भएको थियो ।

कमजोरीकै कारणले उँहा लड्नु भएको र चोट लागेको हुन सक्ने अनुमान गरिएको छ ।

ashok

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्