27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 03:27

TRENDING .

कांग्रेस नेता नरहरि आचार्य अस्पताल भर्ना

- Advertisement -

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता नरहरि आचार्य विरामी परेका छन् । उनलाई न्यूरो अस्पताल भर्ना गरिएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निधन भएको खबर पाएपछि अचार्य विहानै महाराजगञ्ज पुगेका थिए । त्यहाँबाट घर र्फकने क्रममा उनलाई गाह्रो भएको र भीमसेनदास प्रधानसहितका नेताहरुले अस्पताल पुर्‍याएका छन् ।

उनलाई शहीद गंगालाल अस्पताल पुर्‍याइएको थियो । त्यहाँबाट अहिले गंगालाल लगिएको छ । उनको स्वास्थ्य परीक्षण चलिरहेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्