27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 05:35

TRENDING .

‘तेलको कारण एम्बुलेन्समै मृत्यु’

- Advertisement -

२६ माघ काठमाडौं । रामपुर- ६, बुकाकी लीला घर्तीको ६ दिनको नवजात शिशुमा एकाएक श्वासप्रश्वास समस्या देखियो । शिशुलाई सोमबार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताल पुर्याइयो ।

बालरोग विशेषज्ञ छैनन् भन्दै अस्पतालले घोराहीकै निजी गोर्खा अस्पताल रेफर गरिदियो । गोर्खा अस्पतालका बालरोग विशेषज्ञ डा. कुवेरकुमार रेग्मीले उपचार असम्भव भन्दै बाहिर लैजान सल्लाह दिएको आजको नागरिकमा समाचार छ ।

नावालकका बाजे हतारिँदै एम्बुलेन्स खोज्न राप्ती उपक्षेत्रीय अस्पताल पुगे । अस्पतालले बुटवलका लागि रेफर लेखिदियो । शिशुलाई एम्बुलेन्स चढाइयो । तर, डिजेल अभावमा एम्बुलेन्स गुड्न सकेन ।

झन्डै दुई घन्टासम्म तेलका लागि चालक भौतारिए तर जोहो हुन सकेन । नवजात शिशुको एम्बुलेन्सभित्रै ज्यान गयो ।
१२ बजे एम्बुलेन्स चढाइएका नाबालकको दुई बजेतिर मृत्यु भएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्