27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 08:28

TRENDING .

काँग्रेस नवलपरासीमा जिसी र लामीछाने विच चुनावी प्रतिस्पर्धा

- Advertisement -

10291256_815145818612264_8092550007597768093_neverest_times_ny0901967नेपाली काँग्रेस नवलपरासीमा महेन्द्रध्वज जिसी र विष्णु लामीछाने विच चुनावी प्रतिस्पर्धा हुने भएको छ । जिसी र लामीछानेले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गरेका हुन् । जिसीको सचिवमा विक्रम यादव र कोषाध्यक्षमा ओम प्रसाद सापकोटा र लामीछानेको सचिवमा राजेन्द्र कुमा र सहानी र कोषाध्यक्षमा डाडांझेरीका दान  वहादुर   वकवाल मगर प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको जिल्ला अधिवेशनका लागी कुल १ हजार ७९ क्षेत्रीय प्रतिनिधिहरु चयन भएका छन् । पार्टी जिल्ला निर्वाचन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेका अनुसार कुल १३ हजार ६ सय ४९ जना क्रियाशिल सदस्यहरु प्रतिनिधि चयन भएका हुन । चयन भएका मध्ये २ सय ८८ महिला प्रतिनिधि छन्  जिल्लामा ६ निर्वाचन क्षेत्र छन् । जसमा सबैभन्दा बढी क्षेत्र नं. १ मा दुईसय ३७ जना प्रतिनिधि चयन भएका छन् । त्यस्तै क्षेत्र नं.२ बाट एकसय ८६, क्षेत्र नं. ३ बाट एकसय ६५, क्षेत्र नं. ४ बाट एकसय ८२   क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । त्यसैगरी क्षेत्र नं ५ बाट एकसय ६४ र क्षेत्र नं. ६ बाट एकसय ४५ क्षेत्रीय प्रतिनिधी चयन भएको निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए  । जिसी र लामीछाने दुवै संस्थापन पक्षका भएपनी देवेन्द्रराज कण्डेलको सहयोगमा लामीछाने सभापतीमा भिड्ने भएपछी तान्त्रिक पक्षवाट निर्वाचन लडेको संस्थापनको आरोप छ ।  लामीछाने परासीमा वस्ने र मिथुकरम पुरानो गाउं भएकाले पहाड र मधेशको दुवै  मत आफ्नो पक्षमा आउने लामीछानेको दावि छ । दुईपटक सांसद र लामो समय देखी पार्टीको राजनितिमा सक्रिए जिसीले आफ्नो संस्थापन पक्ष जिल्लामा वलियो भएकाले नजिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त रहेको वताउछन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्