27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 04:36

TRENDING .

सागमा नेपाललाई अहिलेसम्म ३ रजत, ३ कास्य

- Advertisement -

South-asian-games-150x150

१२ औं दक्षिण एसियाली खेलकुदमा नेपालले अहिलेसम्म ६ वटा पदक जितेको छ ।सागको तेस्रो दिन आइतबार नेपालले दुई रजत र एक कास्य जितेको छ । नेपालले आज उसुमा दुई रजत पदक हात पारेको छ भने भारत्तोलनमा र कुस्तीमा कास्य पदक जितेको छ ।थाउलुको छानक्वानमा विजय सिंजाली र सुस्मिता तामाङले रजत पदक जितेका छन् । पुरुषतर्फ विजयले ८.८० अंक प्राप्त गरेका थिए । उनी स्वर्ण विजेता भारतका खेलाडीसँग ०.६ अंकले मात्र पछाडि रहे । यसमा पाकिस्तानले कास्य पदक जितेको छ ।महिलातर्फ सुस्मिताले १० पूर्णांकमा ८.८२ अंक ल्याइन् । यसमा श्रीलंकाले स्वर्ण र भारतले कास्य पदक जिते ।यस्तै, भारत्तोलनकी जुनुमाया छन्त्यालले आज कास्य जितेकी हुन् । भोगेश्वरी फुकननी इन्डोर स्टेडियम, गुवाहाटीमा सम्पन्न खेलमा जुनुले ६३ केजी स्पर्धामा कास्य पदक हात पारेकी हुन् । २३ बर्षीय उनले स्न्याचमा ५५ केजी र क्लिन एन्ड जर्कमा ७५ केजी गरी कुल १ सय ३० केजी उठाइन् । यसमा बंगलादेशले स्वर्ण र श्रीलंकाले रजत पदक जिते ।यस्तै, उमेश यादवले कुस्तीमा कास्य पदक हात पारेका छन् ।नेपाललाई यसअघि शनिबार भारोत्तोलनमा विकास थापाले रजत र देवीकुमारी चौधरीले काँस्यपदक दिलाएका थिए ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्