27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 03:37

TRENDING .

निर्वाचन क्षेत्र निर्धारण सम्वन्धि विधेयक राष्ट्रघाती ;चित्र वहादुर केसी

- Advertisement -

P1080970
उपप्रधान तथा सहकारी विकास मन्त्रि चित्र वहादुर केसीले वर्तमान सरकारले पारित गरेको निर्वाचन क्षेत्र निर्धारण सम्वन्धि विधेयक राष्ट्रघाती भएको वताउनुभएको छ । जनसङखया लाई मुख्य आधार वनाएर ताईका २२ जिल्लामा अंगिकृत नागरिकता वढाउने र देश टुक्राउने ग्राण्ड डिजाईनमा विधेयक पास गरीएको हुदा सरकारमै भएर पनी आफुले विपक्षीमा मतदान गरेको केसीले वताउनुभयो । विदेशी नागरिक अहीले पनी नेपालको संसदमा रहेको भन्दै आफुले विरोध गर्दा कसैले नसुनेको केसीले गुनासो गर्नुभयो । शनिबार नवलपरासीको कावासोतीमा राष्ट्रिय जनमोर्चा नवलपरासीको तेस्रो जिल्ला अभिवेशनको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।  उपप्रधानमन्त्री केसीले यस अघि पनि पटक पटक नेपालमा संविधान बनेको भए पनि यस पटक जनताको चाहाना बमोजिम, जनताबाट चुनेको प्रतिनिधिहरुले संविधान निर्माण गरेको र भारतले भनेर अनुसार दलहरु नगएका कारण भारतले नाकाबन्दी गरेको दावी समेत गर्नुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्