27 C
Kathmandu
Sunday, October 25, 2020
2020 Oct 25, Sunday 09:02

TRENDING .

नवलपरासी को ६ वटैं क्षेत्रमा काग्रेस क्षेत्रीय अधिवेशन , सम्पन्न हेनुर्स कस्ले कहा वाट जिते फोटो फिचर

- Advertisement -

P1080958 P1080964

नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्र्तगत नवलपरासी जिल्लाका ६ वटैं निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

क्षेत्र नम्वर १
क्षेत्रिय सभापतिमा द्रोणवन सन्यासी  विजयी हुनु भएको छ उहाले १ सय १ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । त्यसैगरी उहाका निकटम उमेद्धवार अमृत भट्टचन ले ८१ मत प्राप्त गर्नु भएको थियो  । सचिव विष्णु प्रसाद कण्डेल,कोषाध्यक्ष होमनाथ सापकोटा ।सदस्य श्याम आले , एक देव पौडेल , खेम प्रसाद सापकोटा , छविलाल आले , तारापति त्रिपाठी , टिकाराम सापकोटा , मोहन सिं खण्डलुक र रामनाथ तिवारी
क्ष्ँेत्र नम्वर एक को जिल्ला कार्य समिती तर्फ महिलामा कमला तिवारी , होमराज रानाभाट , कमल प्रसाद पराजुली , धर्म राज वस्याल , डिल्लिराम कडरिया, महाधिवेशन प्रतिनिधी महिलामा विष्णु कुमारी कण्डेल, शान्ति तिवारी, जनजाति तर्फ वालकृष्ण वकवाल मगर , दलित मा मोहन वहादुर परियार,अल्पसंख्यक  प्रेम वहादुर कुमाल, खुल्ला तर्फ गजेन्द्र वहादुर आले , तिलक प्रसाद सापकोटा , भरत तिवारी , मदनभक्त अधिकारी , सत्यनारयण खनाल , हरि राज गौतम बिजयी हुनुभएको छ ।
क्षेत्र नम्वर २
कार्यसमिती सभापति दुर्गा वहादुर राना , सचिव सारदा प्रसाद अधिकारी , कोषाध्यक्षमा दुर्गा वहादुर गुरु ं , कार्यसमिती सदस्यमा अर्जुन चालिसे , अशोक केसी , गिता देविअर्याल , चेतनारायण चौधरी , डोलनाथ कडेल , ठगवहादुर मल्ल , तिर्थ प्रसाद चापागाइ , दुर्गा रिजाल , भिम नारायाण रेग्मी
जिल्ला कार्य समिती सदस्य   महिलातर्फ सिता कुवर , खुलामा दुर्गा प्रसाद अधिकारी , वालकृष्ण घिमिरे , रेवति सारु महाधिवेशन प्रतिनिधी महिला तर्फ खगिसरा गुरुङ्ग  लक्ष्मी पाण्डे
जनजाति तर्फ रेशम लाल थापा मगर , दलितमा मानवहादुर विक , अल्पसंख्यकमा जोतिमाया दराइ ,खुला तर्फ कपिल देव भुषाल , कमल राज गुरौ , मनोहर पराजुली , महेन्द्र ध्वज जिसी , विष्णु लामिछाने , श्याम श्रेष्ठ बिजयी हुनुभएको छ ।

क्षेत्र नम्वर ३
क्ष्ँेत्रीय सभापतिमा जगत वाहादुर कार्कि , सचिव मुरारी घिमिरे , कोषाध्यक्षमा सिता ढुंगाना , सदस्यमा कृष्ण प्रसाद तिवारी , चुरासीं ढेगा , धन सिं चन्दं वोहोरा , धुव्र थारु , पशुपति न्यौपाने , मदन वहादुर कुमाल , राजु पाण्डे , लक्ष्मी चौधरी , सुरेन्द्र प्रताप राणा , जिल्ला कार्यसमिती सदस्य तर्फ गोमादेवि वस्याल , खुल्ला तपर्ः उदय राज अर्याल , चन्द्र वहादुर दराइ , विश्व प्रेम पाण्ठक , विष्णु प्रसाद ढकाल
माहाधिवेशन प्रतिनिधी
महिलामा तुलसा पाठक , लक्ष्मि मौनाली , दलित तर्फ चन्द्र विक , जनजाति तर्फ सुर्य वहादुर गुरुङ्ग , मधेशि मा प्रितम सिं
खुल्ला तर्फ कमल राज भट्टराइ , चन्द्र वहादुर राना , विष्णु कुमार कार्कि , भरत भुषाल , श्रीधर शर्मा , समरवहादुर मल्ल

क्षेत्र नम्बर ४
क्ष्ँेत्रिय सभापति नरेन्द्र कुमार गुप्ता ,सचिव प्रतिव सिं क्षेत्रि , कोषाध्यक्ष सिता ज्ञावाली , सदस्यहरुमा अमृत जिसी , गोमति परियार , धनेश्ववर श्रेष्ठ , विश्वनाथ यादव , माधव प्रसाद पाण्डे , रामचन्द्र प्रसाद केवट , लक्ष्मि भण्डारी , हुमकान्त पौडेल , होम नारायण चौधरी ,जिल्ला कार्यसमिती सदस्य तर्फ महिलामा रुद्र कुमारी कण्डेल , शिवशंकर राय , अर्जुन पोख्रेल , देवराज भट्ट , पलक धारी गूप्ता
महाधिवेश प्रतिनिधी
हिलामा अनिता शर्मा , कविता ज्ञावाली , जनजातिमा रामप्रसाद लामा , दतिलमा जिवन प्रसाद विक मधेषीमा चन्द्र यादव , खुल्ला तर्फ
अनिल कुमार शर्मा , टंक प्रसाद न्यौपाने , देवन्दं्र राज कडेल ,विष्णु प्रसाद पौडेल , भिम वाहादुर थापा , राजेश यादव

क्षेत्र नम्वर ५
क्ष्ँेत्रयि अध्यक्ष्ँ दिनेश मणि पटेल , सचिवमा दिपक वराल , कोषाध्यक्ष चन्दा देवि चौधरी , कार्यसमिती सदस्य परमहंस प्रसाद गौडेल , यम प्रसाद भुषाल , तारावहादुर पाण्डे क्ष्ँेत्रि , प्रदिव कुमार अग्रहरी , वेद प्रसाद शर्मा , आन्नद कण्ड मिश्र , सरोज कुमार थापा , सचिवमा मोहामद शेख
जिल्ला कार्यसमिती सदस्य
महिला तर्फ लक्ष्मि कान्त केसी , कुल प्रसाद आचार्य , मानवहादुर चौधरी , मुरली खनाल , राम नगिना सिहं
महाधिवेशन प्रतिनिधी
महिला तर्फ उत्तमा कुमारी , कमला पराजुली ,जनजाति तर्फ सुफारी प्रसाद चौधरी , दलित विनोद गौतम हरीजन ,मुस्लीम तर्फ वदल हक खान ,
खुला तर्र्फ कमलेश चौधरी , धु्रव जम्मर कट्टेल , मोहन प्रसाद शर्मा , राजेन्द्र शाहानी , लालवहादुर गुरुङ्ग , विक्रम खनाल
क्ष्ँेत्र ६ मा
सभापति मुकुल आचार्य , सचिवमा राम प्रसाद जोशि , कोषाध्यक्षमा रामजि वनिया , कार्यसमिती सदस्यमा राधा देवि रायमाझि

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्