27 C
Kathmandu
Friday, October 30, 2020
2020 Oct 30, Friday 04:32

TRENDING .

नेपाल फिफा बरियतामा उक्लियो ८ स्थान माथि

- Advertisement -

फिफा बरियतामा नेपाल ८ स्थानमाथि उक्लिएर १८८ औँ स्थानमा पुगेको छ ।बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटवल प्रतियोगिताको उपाधि जितेसँगै नेपालले फिफा वरियतामा पनि उक्लने अवस्था सिर्जना गरेको हो । यसपछि नेपालले दक्षिण एसियामा नेपालले भुटान र श्रीलंकालाई पछाडि पारेको छ ।दक्षिण एसियामा शीर्षमा अफगानिस्तान रहेको छ । अफगानिस्तान १५४ औ स्थानमा छ भने माल्दिभ्स १ ५७ औँ, भारत १६२ औँ, बंगलादेश १७७ औँ र पाकिस्तान १८५ औँ स्थानमा रहेका छन् । यस्तै, भुटान १९३ औ, श्रीलंका १८९ औँ स्थानमा रहेको छ ।भारतमा सम्पन्न साफ च्याम्पियनसीपमा गरेको निराशाजनक प्रदर्शनसंगै नेपालले फिफा बरियातामा अहिलेसम्मकै तल १९६ औं स्थानमा पुगेको थियो ।फिफा बरियाताको शीर्ष Image result for ne ali football

स्थानमा बेल्जियम कायम रहेको छ । अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो र विश्वविजेता जर्मनी चौथो स्थानमा यथावत छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्