27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:49

TRENDING .

कावासोती पिठौली छुड्डी खोलमा पक्की पुल निमार्ण कार्य शुरु

- Advertisement -

अर्जुन सापकोटा
नवलपरासीको कावासोती पिठौलीमा रहेको हुलाकी राजमार्ग अन्तरगत छुड्डी खोलमा पक्की पुल निमार्णको कार्य धमाधम शुरु हुन थालेपछि स्थानिय हर्षित बनेका छन् । खोलामा पुल नहुंदा निकै धेरै समस्या झेल्र्दै आएका त्यस क्षेत्रका सर्बसाधरणहरुले बिगत लामो समयदेखि पुल निमार्णको माग गर्दै आएपनि उनीहरुको समस्या सुनुवाई हुन सकेको थिए । करीब १ करोड ९९ हजारको लागतमा निमार्ण हुने लागेको पुलको बिहिबार नेपाली कागे्रसका नेता महेन्द्रध्वज जिसीले सिल्यान्स समेत गनुभएको छ । उहांले हुलाकी सडकको राम्रो भबिश्य रहेको भन्र्दै स्थानियलाई बिकास निमार्णको कार्यमा लातेमालो गर्न आग्रह गर्नुभयो । पुल निमार्ण भएपछि यस क्षेत्रका सर्बसाधरणको पहुंच बजार सम्म पुग्ने स्थानियको अपेक्षा रहेको छ । २२ मिटर लामो पक्की पुल यसै आर्थिक बर्षको असार २५ बाट शुरु भई २०७३ असार २० गते सम्म सम्पन्न गर्ने लक्ष्य सहित अहिले धमाधम पुल निमार्णको कार्य भईरहेको छ । काठको साधुबाट खोला वारपार गर्नुपर्ने, रातीको समयमा हिड्डुल गर्दा अनेक समस्या झेल्नु परेको, बालबालिकालाई बिद्यालय सम्पन्न पुग्न कठिन भएको भन्र्दै अब पुल निमार्णले तिब्रता पाए संगै स्थानिय हर्षित बनेको स्थानिय यम कुमार श्रेष्ठले बताउनुभयो । पुल निमार्णबाट पिठौली क्षेत्रका करिव १५ हजार घरपरिवार लाभाम्बीत हुने अपेक्षा गरिएको छ । कावासोती ईन्द्र चोक टरुवा कुशनहरी सडक निमार्ण निमार्ण हुने पुल डाईनामिक कन्स्टक्सन प्रा.लि. भरतपुरले निमार्ण कार्यको जिम्मा लिईएको छ । संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय, जिल्ला बिकास समिति नवलपरासी, जिल्ला प्राबिधिक कार्यालय तथा स्थानिय सडक पुल कार्यक्रम (एलआरबीडी) अन्तर्गत निमार्ण शुरु भएको पुल निमार्ण समितिका अध्यक्ष चेतनारायण चौधरीले जानकारी दिनुभयो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्