27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 05:50

TRENDING .

प्रवाशीको बम्पर विजेता घोषणा

- Advertisement -

कावासोती , २० माघ ।नवलपरासीको कावासोतीमा रहेको प्रवासी सपिङ सेन्टरले लक्कि ड्रहका विजेता घोषणा गरेको छ ।  सपिङ सेन्टर खोलेको अवसरमा १ हजार भन्दा वढी मुल्यको सामान खरिद गर्ने ग्राहक लाई बम्पर उपहारको योजना ल्याएको थियो । सोही योजना अनुसार करिव १० हजार ग्राहकको लक्कि कुम्पन वाट चिठ्ठा  तानेर विजेता घोषणा गरेको हो । विजेता हुनेमा कावासोती ९ का गंगा महतोले साईकल , कावासोती ४ वस्ने दिक्षा वस्यालले फ्रिज र बम्पर अन्र्तगत प्रथम पुरस्कार स्कुटर कावासोती १५ का कृष्ण थनेतले हात पारेका छन् ।  वुधवार कावासोतीमा एक कार्यक्रमका विच सेन्टरले विजेता घोषणा गरेको हो । कामका लागि युएइ पुगेका नवलपरासीका ४१ जना युवाले तीन करोडको लगानीमा कावासोतीमा आधुनिक किनमेल केन्द्र सञ्चालनमा ल्याएका हुन् । उनीहरुले युवायुवती, बालबच्चादेखि सबैलाई हुने कपडा, जुत्ता चप्पलदेखि खाद्यान्नसहितको किनमेल केन्द्र सञ्चालनमा ल्याएका हुन् । युएइमा रहँदा मासिक ५० दिराम बचाएको पैसाले किनमेल केन्द्र सञ्चालन गरेको प्रवन्ध निर्देशक रामप्रसाद महत्तोले बताए । पसलमा एकनासको मूल्य हुने भएकाले कोही पनि उपभोक्ताले असमान मूल्य तिर्न नपर्दा व्यापार राम्रो हुने उनीहरुको बुझाइ छ । नौ वर्ष अगाडि युएइ पुगेका उनीहरुले गरेको ५० दिरामको बचतले अहिले किनमेल केन्द्र खोल्न सकेका हुन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्