27 C
Kathmandu
Saturday, October 24, 2020
2020 Oct 24, Saturday 02:57

TRENDING .

९ बर्षे बालिका लव गरेर फरार

- Advertisement -

भनिन्छ, मायामा ठुलो सानो, राम्रो नराम्रो, धनी गरिब केहि हेरिदैन l त्यसैले पनि मायामा कुनै परिधि हुदैन l

अझ भन्ने हो भने पछिल्लो समयमा कलेज बंक गर्नु , साथीभाईको लहैलहैमा लाग्नु आफ्नो अभिभाबकलाई झुट बोलेर आफ्नो प्रेमी या प्रेमिकालाई भेट्न जानु कुनै नयाँ नौलो कुरा भने होइन l माया र सम्बन्धलाई बिकृतिको रुपमा लिएर आज भोलि समाजमा दिन प्रतिदिन घटना हरु घट्दै जानु पनि सामान्य जस्तै भएको छ l यी र यस्तै बिषय लाइ समेटेर कपिलवस्तु निवासी किरण खड्काले आफ्नो गीत बजारमा ल्याएका छन् l  जसको भिडियो रुपन्देहीको चर्चित ठाउँ दानापुर ताल अर्थात गजेडी तालको आसपासमा छायांकन गरिएको छ l

अविरल फिल्म्स प्रालिले दृश्य निर्माणको जिम्मा लिएको भिडियोमा बिष्णु भट्टराईको छायांकन तथा सम्पादन रहेको छ l

जसमा सुदिप , इन्दिरा, इश्वर अनुस्का लगायत ९ बर्षे बालीका बिशिस्ता र दिक्षितको अभिनय रहेको छ l

किरण खड्काको शब्द संगीत र मनोज खड्काको एरेन्ज रहेको गीतको भिडियो भर्खरै मात्रै युट्युबमार्फत सार्बजनिक भएको छ l

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्