27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:23

TRENDING .

घोसरघाटमा शव दाह स्थल निर्माण गरीने

- Advertisement -

माघ नवलपरासी नवलपरासीको कावासोतीमा माघ १ गतेदेखि १२ गतेसम्मसंभएको माघ मेला तथा धार्मिक यज्ञ महोत्सवबाट संकलन गरिएको सहयोगबाट नवलपरासीको कावासोती नगरपालिका १३ घोसरघाटमा शव दाह स्थल निर्माण गरीने भएको छ। विश्व जागारण ट्रष्टका संरक्षक ईश्वर कृष्ण महाराज जी प्रमुख वाचकका रुपमा रहनुभएको कार्यक्रममा उठेको रकमबाट नवलपरासीको कावासोती १३ घोषरघाटमा शव दाह स्थल निर्माण गर्नका लागी आज निर्माण समिती गठन गरीएको छ। आज भएलको भेलाले बिरबहादुर कार्की को अध्यक्ष्यतामा ११ सदस्यीय निर्माण समिती गठन गरेको छ ।जसको सचिवमा लेखनाथ तिवारी ,कोषाध्यक्ष्यमा शशिधर चापागाई, सहसचिवमा दुर्गा कोईराल ,सदस्यहरुमा यज्ञ भट्राई गुनाखर काङ्खले ,डोरमान गिरी ,आत्मराम चापागाई ,बिन्दू खनाल ,नारायण लम्साल चयन हुनुभएको छ। विश्व जागारण ट्रस्ट कावासोती उपशाखा का अध्यक्ष्य देवी प्रसाद न्योपानेको संयोजकतवमा कार्यक्रममा भएको हो । देवी प्रसाद न्योपानेको सम्योजकमा ७ सदस्यीय शव दाह स्तल अनुगमन समिती पनि गठन गरेको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्