27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 06:55

TRENDING .

अखिल क्रान्तिकारीको राष्टिय स्वाधिनताको अभियान शुरु

- Advertisement -

नवलपरासी, १९ माघ ।
नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले अवध राज्यका नवलपरासी, रुपन्देही र कपिलवस्तुमा राष्टिय स्वाधिनताका पक्षमा जागरण अभियान थालेका छन् । नवलपरासी, रुपन्देही र कपिलवस्तुमा एक साथ अभियान थालिएको हो । अभियान माघ २९ गतेसम्म चल्ने छ । अभियानका क्रममा क्याम्पस र उच्च माविमा गएर विद्यार्थीहरुलाई राष्टिय स्वाधिनताका बारेमा जानकारी गराउने र संगै संगठन विस्तार गर्ने गरी अभियान थालिएको अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष अर्जुन अविरलले बताउनुभयो ।
नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले अभियानको उद्घाटन गर्नु भएको हो । सो क्रममा कावासोतीका मध्यविन्दु कलेज र कुमारवर्ती कलेजमा संगठन विस्तार समेत गरिएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्