27 C
Kathmandu
Thursday, October 22, 2020
2020 Oct 22, Thursday 03:51

TRENDING .

अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित

- Advertisement -

अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ । बंगलादेशमा जारी क्रिकेटमा नेपालल ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १७० रनको लक्ष भारतले १८ ओभरमा सजिलै भेटाउन सक्यो । ओपनर द्वय रिसाभ पन्तको सर्वाधिक ७८ र कप्तान इसान किसानको ५२ रनको मद्धतले भारतले सजिलै जित निकालेको हो ।सुरुवातदेखि नै आक्रामक बनेको भारतका लागि ओपनर रिशव पन्तले २४ बलमा ७८ रनको विष्फोटक पारी खेले । प्रेम तामाङको वलमा बोल्ड हुनुअघि उनले ९ चौका र ५ छक्का प्रहार गरे ।अर्का ओपनर इशान किसानले पनि ५२ रनको अर्धशतकीय पारी खेले । भारतका लागि सर्फराज खानले २१ रन थपे । भारतीय इनिङमा १८ चौका र ८ छक्का प्रहार भएको थियो ।यसअघि मिरपुरस्थित शेर ए बंगला रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्