27 C
Kathmandu
Monday, October 26, 2020
2020 Oct 26, Monday 03:03

TRENDING .

भारतलाई जीतका लागि १७० रनको लक्ष्य

- Advertisement -

बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मीरपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो ।नेपालका लागि सन्दिप सुनारले ३७ रज बनाए भने प्रेम तामाङ २९ रनमा अविजित रहे । उपकप्तान आरिफ शेखले २६ रनको योगदान दिए ।भारतका अभेस खानले ३ विकेट लिए भने मयांक डगर र वाशिंगटन सुन्दरले २-२ विकेट लिए ।अघिल्लो चरण प्रवेश गरिसकेकाले नेपालले तीन पटकको विश्व च्याम्पियनविरुद्ध प्रतिष्ठाका लागि खेलिरहेको हो । नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे । सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।

नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए । भारतले जवाफि ब्याटिङ सुरु गरेको छ ।

भारतलाई जीतका लागि नेपालको १७० रनको चुनौती

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

32 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्